Skip to main content

Posts

Showing posts from 2019

एउटै मण्डपमा एकसय आठ जोडीको विवाह !!

महोत्तरी  : मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताए ।  जनकपुरस्थित जानकी मन्दिरसँगै रहेको मणिमण्डपमा विवाह पञ्चमीका दिन भगवान् रामचन्द्र र माता जानकीको विवाह हुने तथा सोही विवाहसँगै १०८ जोडी वर कन्याको सामूहिक विवाह हुने कार्यक्रम रहेको प्रमुख साहले बताए । उनले प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट भगवान् रामचन्द्रको विशेष जन्ती, साधुसन्त, महात्मा र भारत सरकारका विभिन्न अधिकारीसहितका व्यक्तित्वहरु जनकपुर आउने गरेकामा यसपल्ट पनि त्यहाँबाट विशेष जन्ती हिँडिसकेको बताइएको छ । प्रत्येक वर्ष विवाह पञ्चमीका अवसरमा भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम हुने गर्दछ भने सोही विवाहसँगै सर्वसाधारणहरुले पनि विवाह गर्ने गरेका छन् । 

Private sector seeks rate of interest stability, simplified tax rules !!

Kathmandu, May 21 A week before announcement of allow financial 2019-20, the personal sector urged the govt. to form the budget ‘implementation-oriented’ and avoid impossible programmes and policies. The personal sector aforesaid governments have did not absolutely implement past budgets, ultimately touching development and economic process. during this context, they aforesaid the incumbent sturdy government ought to bring a budget that ensures monetary fund programmes and policies ar properly enforced. “The country has traditionally did not execute monetary fund programmes and policies. The future financial budget ought to target this,” aforesaid Bhawani genus Rana, president of Federation of Nepalese Chambers of Commerce and business. This year too, FNCCI, Confederation of Kingdom of Nepalese Industries and Nepal Chamber of Commerce submitted a joint recommendation to government minister Yubaraj Khatiwada. They counseled measures to be adopted in banking, industrial, finan...

Kami Rita Asiatic betters his own world-record with one more Mount Everest ascent

KATHMANDU :  simply   in an exceedingly  week  once  breaking his own record  for many  summits on Mt  Mount Everest ,  Kami  Rita  Asiatic  has  all over again  stood atop the world’s highest mountain this morning. Gyanendra Shrestha, a liaison officer at  the bottom  camp, told THT that the 49-year-old climber scaled Mt {everest|Everest|Mount  Mount Everest |Mt. Everest|mountain peak} for the  twenty fourth  time  turning into   the sole mountaineer  within the  world  to carry  the record  for many  Everest summits. According to Mingma  Asiatic , Company Chairman at Seven Summit Treks,  Kami  Rita from Thame village of Solukhumbu district  with success  climbed Mt  Mount Everest  at 6:38 am from  Asian country   facet  breaking his own record  for many  summits on the roof of  the ...

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातजनाको मृत्यु !!!

काठमाडौं  :  पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टरका पूरै भाग जलेर ध्वस्त भएको छ । हेलिकोप्टरका सबै भाग जलेर ध्वस्त भएको तर इन्धन भण्डार गर्ने भागमात्र बाँकी रहेको हेली साेसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरेका हुन् । भर्खरै घटनास्थल पुगेको प्रहरीले पनि चिन्नै नसक्ने अवस्थामा शवहरु भेटाएको नेपाल प्रहरीको उच्च स्रोतले जनाएको छ । प्रहरी हबल्दारको नेतृत्वमा एउटा टोली भर्खरै घटनास्थल पुगेको छ । ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकाेप्टरमा सवार ७ जनाकाे शव फेला परेकाे हाे । फुङलिङ नगरपालिका-१०, काफ्लेपाटीमा भएकाे दुर्घटनास्थलमा ७ जनाकाे शव फेला परेकाे हेली साेसाइटीका एक प्रतिनिधिले पुष्टि गरेका हुन् । फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ ले पनि ७ जनाकै शव फेला परेकाे पुष्टि गरे । उनका अनुसार दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपािलकाकाे सीमा क्षेत्रमा पर्छ। उनले भने, ‘साे क्षेत्र प्रशिद्ध तिर्थस्थल पाथीभराकाे नजिक रहेकाे छ।’ ‘दुर्घटना भएकाे जानकारी मिल्नासाथ हामी साे स्थानतर्फ जाँदैछाैं’, उपप्रमुख भट्टराईले भने, ‘दुर्घटना ...

जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरमा चुनावी माहौल, को बन्ला अध्यक्ष ?

जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरमा चुनावी माहौल, को बन्ला अध्यक्ष ? ललितपुर, फागुन १४ । मौसम चिसो छ, तर यो मौसमले सहकारी क्षेत्रलाई भने छोएको छैन । यतिवेला ललितपुर बचत तथा ऋण सहकारी संघको चुनावी माहौलले तातेको छ । संघको फागुन १८ गते हुन लागेको २४ औ साधारणसभा र सञ्चालक समितिको चुनावले ललितपुर सहकारी क्षेत्रको माहौल निक्कै तातेको हो । हाल बचत संघमा जिल्लाका ५११ संस्था आबद्ध रहेका छन् । दुई कार्यकाल समाप्त भइसकेर पनि तेस्रो कार्यकालको दाबी गर्दै आएका हालका अध्यक्ष रामशरण घिमिरे र हालका सचिव रामहरि बजगार्ईबिच प्रतिस्पर्धा हुने भएको छ । संघको स्थापना कालदेखि नै ललितपुर बचत तथा ऋण संघमा प्रजातान्त्रिक धारका सहकारीकर्मीहको बचस्व रहेको छ । यसपालिको निर्वाचनमा पनि त्यो विरासत जोगाउन चाहन्छन् रामशरण घिमिरे । उनी सञ्चालक समितिमा आफ्नो प्यानल नै बनाएर अघि बढेका छन् । त्यसैगरी नेकपाले पनि रामहरि बजगाईको नेतृत्वमा प्यानललै घोषणा गरी अघि बढेका छन् । ललितपुर जिल्लामा रहेका ११ सयभन्दा बढि प्रारम्भिक सहकारी संस्थाहरुमा आबद्ध २ लाख जना भन्दा बढि ब्यक्तिहरुको विश्वास जित्दै ललितपुर जिल्ला ...

पुष २७ गते सार्वजनिक विदा घोषणा गर्न माग !!

काठमाडौं – स्वतन्त्र नागरिक समाजले पृथ्वीनारायण शाहको २९७ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा घोषणा गर्न सरकारसँग माग गरेको छ । आज नयाँ बानेश्वरमा आयोजित र्याली पछिको कोणसभामा बोल्दै वक्ताहरुले सो माग गरेका हुन् ।  कोणसभामा वक्ताहरुले पृथ्वीनारायण शाहको जन्मोत्सव भव्य रुपमा मनाउन आह्वान गर्दै पुष २७ गते सार्वजनिक विदा दिने प्रचलन सुरु गर्न आग्रह गरेका थिए ।  वक्ताहरुले शाहवंशीय राजा र हिन्दु अधिराज्यनै देशको पहिचान भएको दाबी गर्दै आफुहरुका चाहना पनि त्यसको पुनस्र्थापना गर्नु रहेको बताएका थिए ।   कोणसभाअघि माइतीघरदेखि नयाँ बानेश्वर र्यालीको आयोजना गरिएको थियो । 

पेट्रोलियम पदार्थको मूल्य घट्यो !!

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मध्यराति १२ बजेदेखि लागू हुने गरी घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको हो । पेट्रोलको नयाँ बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ भएको छ भने डिजेल र मट्टितेलको ९५ रुपैयाँ कायम भएको छ । निगमका अनुसार घटेको मूल्य समायोजनपछि नेपालको वीरगञ्जतर्फको सीमा पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ४१ पैसा तथा डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ३८ पैसा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा पुनः कमी आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।