यौन-शक्ति बढ़ाउने प्रभाब कारी घरेलु उपाय लसुन > दिनमा 2-3 पोटी लसुन सेबन गर्नुस प्याज > सेतो प्याज खानामा प्रयोग गर्नुहोस [काचो] कालो चना > कालो चना यो हप्तामा 3/4 बार खाने गर्नुस गाजर > अलिकति काटे को गाजर (150ग्राम ), उसिनेको अण्डा अनि एक चम्चा मह मिलाएर दिनहु खाने गर्नुस 2-3 महिना सम्म भिंडी > 5-10 ग्राम भिंडीको बिउ को धुलोलाई एक गिलास दुध र दुई चम्चा मिश्री मिलायर सेबन गर्नाले तपाइको यौन शकि कहिले कमि हुदैन अदुवा > आधा चम्चा अदुवाको रस,एक चम्चा मह र एउटा उसिनेको अण्डा मिलायर प्रत्येक दिन सुत्नु भन्दा पहिला एक महिना सम्म सेबन गर्नुस खजुर > बादाम, पिस्ता खजूर तथा श्रीफल को बिउ (बिज) बराबर मात्रामा मिलौनी र प्रत्येक दिन 100 ग्राम सेबन गर्नुस किशमिश > 30 ग्राम किशमिश लाइ हल्का मन तातो पानीमा सफा गर्नुस अनि 200मिलिग्राम दुध तताउनुस र दुध सँग दिनमा 3 पटक सेबन गर्नुस ..याद राख्नुस किसमिस 30 ग्राम बाट 50 ग्राम सम्म खान सक्नुहुन्छ ताजा फलफूलको सेबन > यौन सक्ति कम्जोर भएका व्यक्तिले सुरुमा 5-5 घण्टाको फरकमा...